Most Important Nepali GK and Quiz Question Answer:
1. पहाडको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
- ओरोलोजी
2. What is the full form of CNN?
-Cable News Network
3. हाल विश्वको सबैभन्दा अग्लो भवन कुन हो?
- बुर्ज खलिफा, दुबई (१६० तलायुक्त)
4. विश्वको सबैभन्दा बढी रेमिटान्स भित्राउने देश कुन हो ?
- भारत
5. 'जय नेपाल' शब्दको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?
- सहिद शुक्रराज
शास्त्री
6. नेपाल एकीकरण हुनुभन्दा अगाडी नेपाल भन्नाले कुन ठाउलाई मात्र बुझिन्थ्यो ?
- काठमाडौं
7. सुनको शुद्दता कुन
एकाइमा नापिन्छ ?
- क्यारेट
8. विश्वमा सबैभन्दा बढी हतियार ब्यापार गर्ने राष्ट्र कुन हो ?
- अमेरिका
9. मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ?
- दाँतको रोग
10. सय बर्षको अवधिलाई के
भनिन्छ ?
- शताब्दी
11. सबैभन्दा महँगो धातु
कुन हो ?
- रेडियम
12. उड्न सक्ने एकमात्र स्तनधारी जीवा कुन हो ?
- चमेरो
13. ECG नामक यन्त्र कुन अंगको परिक्षणको लागि प्रयोग गरिन्छ ?
-मुटु
14. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी हुन् हो ?
-थिम्पू
15. नेपाल सबैभन्दा बढी पर्यटक भित्रिने स्थालामार्गको नाका कुन हो ?
- सुनौली
16. एक सेन्टिमिटर माटोको था बन्न सामान्यतया कति बर्ष लाग्छ ?
- करिब ४०० बर्ष
17. सबैभन्दा बढी क्रियासिल धातु कुन हो?
- फ्रान्सियम
18. प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्छ ?
-३ लाख किलोमिटर
19. सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
- ८ मिनेट २० सेकेन्ड
20. पानीजहाज चलाउने चालकलाई के भनिन्छ ?
- सी क्याप्टेन
21. विश्वको कुन नदीमा माछा पाइदैन ?
- जोर्डन
22. मोबाइल फोनमा प्रयोग गरिने SIM CARD को पुरा रुप के हो ?
- Subscriber Identification Modules
23. चीनलाई सार्क राष्ट्रमा आबद्ध गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
- नेपाल
24. संसारमा सबैभन्दा बढी मानिसलाई रोजगारी दिने संस्थान कुन हो ?
- भारतीय रेलसेवा
25. What is the full form of CDMA?
- Code Division Multiple Access
26. सार्वजनिक विदा घोषणा कुन मन्त्रालयले गर्छ ?
- गृह मन्त्रालयले
27. What is the full form of ROBERT?
-Rocket Borne Emergency Radio Transmitter
28. नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री को हुन् ?
- विशेश्वरप्रसाद कोइराला
29. रिमोट कन्ट्रोलमा कुन किरणको प्रयोग भएको हुन्छ ?
-इन्फ्रा रेड रे
30. खुर्सानी कुन तत्वको कारणले पिरो हुन्छ ?
- क्याप्टाईसिन
- ब्रेथलाईजर
32. रेडियोको आविष्कारक को हुन् ?
- मार्कोनी
33. नेपालको सबैभन्दा ठुलो औधोगीक क्षेत्र कुन हो ?
- हेटौडा औधोगीक क्षेत्र
34. डा. रामवरण यादब नेपालको प्रथम राष्ट्रपतिको रुपमा निर्वाचित कहिले भए ?
- वि.स. २०६५ साउन ०६ गते
35. हलिउड फिल्ममा अभिनय गर्ने पहिलो नेपालि अभिनेत्री को हुन् ?
- स्वेता लामिछाने
36. विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहा निर्माण गरिएको छ ?
- चिन
37. हाल विश्वको सबैभन्दा बढी जनसंख्या भएको सहर कुन हो ?
- टोकियो
38. विश्वको सबैभन्दा ठुलो टापु कुन हो ?
- ग्रीनल्याण्ड
39. संसारको सबैभन्दा बढी बालुवा बोक्ने नदि कुन हो?
- ह्वाङगो (चिन)
40. संसारकै पहिलो नेपालि बाघ विशेषज्ञ को हुन् ?
- डा. प्रल्हाद योन्ज
41. सबैभन्दा चाँडो बढ्ने बनस्पति कुन हो ?
- बाँस
42. पंचायतको मलामी भनेर कसलाई चिनिन्छ ?
- मरिचमान सिङ
43. सर्वप्रथम क्लोनीङ गरि जन्माईएको भेडाको नाम के हो?
- डली (Dolly)
44. विश्वको कुन देशको आफ्नो सैनिक छैन ?
- कोस्टारिका
45. विश्वको पहिलो बोल्ने चलचित्र कुन हो ?
- जर्ज सिंगर
46. राष्ट्रिय शोकमा पनि झण्डा नझुकाउने देश कुन हो?
- साउदीअरव
47. विश्वमा सबैभन्दा बढी उपराष्ट्रपतिको पद भएको देश कुन ?
- इरान (५ जना)
48. पुरुष भन्दा बढी महिला साक्षर भएको देश कुन हो?
- हंगेरी
49. राजनीतिमा सबैभन्दा बढी महिला सहभागी भएको देश कुन हो ?
- स्विडेन
50. विश्वमा सबैभन्दा बढी महिला सैनिक भएको देश कुन हो ?
- इजरायल
51. १८ महिनाको १ बर्ष र २० दिनको १ महिना कुन देशमा मानिन्छ ?
- मेक्सिको
52. ४ दिनको १ हप्ता कहाँ मानिन्छ ?
- तिब्बत
53. हरेक बर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?
- स्विजरल्याण्ड
54. इन्टरपोलको स्थापना कहिले भयो ?
- सन् १९५६
55. विश्वमा कुन देशको मुर्दालाइ कात्रो ओढाईदैन ?
- साउदिअरब
56. विश्वको कुन देशमा जंगलको पुजा गरिन्छ ?
- स्विजरल्याण्ड
57.विश्वको सबैभन्दा ठुलो कारागार कहाँ रहेको छ ?
- पाकिस्तान
58. विश्वमा रेडियोको स्थापना कहिले भएको थियो १?
- सन् १८९५, बेलायत
59. विश्वको कुन देशमा बच्चा जन्मिने बित्तिकै १ बर्षको मानिन्छ ?
- जापान
60. सबैभन्दा अग्लो जीव कुन हो ?
- जिराफ
61. सर्प नपाइने देश कुन हो ?
- आइसल्याण्ड
62. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो?
- अमेरीका
63. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
- भाष्कर मल्ल
64. सबै भन्दा सानो उपग्रह कुन हो ?
-लीडा
65. मारियाना ट्रेन्चको गहिराई कति छ ?
- 11,776 मि.
67. टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?
- वीडल टेष्ट
68. टेलिफोनका आविष्कारक को हुन् ?
- अलेक्जेण्डर ग्राहम बेल
69. टेलिभिजनका आविष्कारक को हुन् ?
- जे.यल वेयर्ड
69. सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ?
- निकोलस कोपर्निकस
70. टेलिस्कोपका आविष्कारक को थिए ?
- ग्यालिलियो ग्यालिलि
71. जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
- २९ बर्ष
72. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ?
- १५ वटा (नेपाल सहित)
73. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो?
- अक्षरांक शिक्षा
74. दरवार हाइस्कुलको स्थापना कहिले भएको हो ?
- वि सं १९१० असोज २७
75. कमैयाले साहुलाई तिर्ने क्रुणलाई के भन्निछ ?
- सौकी
76. नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?
- चितवन
77. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
- विर शमशेर
78. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ?
-५ पटक
79. दुवै हात नभएको पहिलो सगरमाथा आरोही को हुन?
- सुदर्शन गौतम
80. नेपालको खेलकुद इतिहासमा सबैभन्दा कालो दिन कहिले लाई मानिन्छ ?
- वि.सं. 2044 फाल्गुन 29
81. सबैभन्दा बढि सगरमाथा आरोहण गर्ने व्यक्ती को हुन ?
- कामीरिता शेर्पा (24 पटक)
82. सेतो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ ?
- धौलागिरी
83. तीन ओटा मुटु र निलो रगत कुन जनावरको हन्छ ?
- अक्टोपस
84. चमेरो संरक्षण क्षेत्र कहाँ रहेको छ ?
- कपिलवस्तु
85. कंचनपुरमा निर्मला पन्त हत्याकाण्ड कहिले भयो ?
- वि.सं. 2075 साउन 10
86. नेपालको पहिलो Wi-Fi निशुल्क भएको जिल्ला कुन हो?
- म्याग्दी
87. पुट्पुटे नाचैँ कुन जातिमा प्रचलित रहेको छ ?
- गुरुङ
89. राष्ट्रिय खेलकुद परिषदको स्थापना कहिले भएको हो?
- वि.सं. 2017 मंसिर 20
90. नारायण हिटि दरबारका डिजाइनर को हुन ?
- वि. फोर्न
91. महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला कुन हो ?
- पर्सा
92. नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल कुन हो ?
- इन्द्रसरोवर (मकवानपुर)
93. नन्द भाउजू ताल कुन जिल्लामा रहेकोप छ ?
- चितवन
94. ढाकाको कपडाको लागि प्रख्यात जिल्ला कुन हो ?
- पाल्पा
95. नेपालको कुन बर्षलाई घुमफिर बर्षको रुपमा मनाइयो ?
- विसं: 2073
96. नेपालमा हाल सम्म भएका सार्क शिखर सम्मेलनहरु कुन कुन हुन ?
- तेस्रो, एघारौं र अठारौँ
97. संसारमा सबैभन्दाबढी:-जनसंख्यालाई रोजगार
दिने संस्थान कुन हो ?
- भारतीय रेलसेवा
98. काठमाडौबाट सबैभन्दा नजिक रहेको विमान स्थल कुन हो ?
- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल
99. नेपाल पहिलो ईन्टरनेटमा राखिएको चलचित्र कुन हो ?
- बादल पारी
100. कफी खेतीको लागि प्रशिद्ध जिल्ला कुन हो ?
- गुल्मी
Also, I suggest reading this article:
0 Comments